Section 25
सेवा आयोग
: (१) प्रज्ञा प्रतिष्ठानका कर्मचारीको स्थायी नियुक्ति र बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको एक प्रज्ञा प्रतिष्ठान सेवा आयोग रहनेछ ः-
(क) लोकसेवा आयोगले तोकेको सो आयोगका सदस्य – अध्यक्ष
(ख) सभाले तोकेको सभाका एकजना सदस्य – सदस्य
(ग) सचिव – सदस्य–सचिव
(२) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि सो आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) सेवा आयोगको अध्यक्ष तथा सदस्यले बैठकमा भाग लिए बापत तोकिए बमोजिम बैठक भत्ता पाउनेछन् ।